Welcome to freenepal.com!
:: Free Nepal :: Swatantra Nepal - Global Network of Daily Nepali News, Literature, Art and Culture Register | Sign In
FreeNepal.com
Nepale NRN promoted bank
मंगलबार, असोज २१, २०६५(आश्विन शुक्लपक्ष अष्टमी), ७ अक्टोबर २००८
0
तस्वीरमा आजको समाचार
फूलपाती बढाईः विगतका वर्षहरुमा झै सोमबार पनि नेपाली सेनाले सैनिक मञ्च टुंडिखेलमा फूलपातीका अवसरमा हर्ष बढाई गरेको छ। नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा ३.३० बजे औपचारिक रुपमा काठमाडौंको टुंडिखेलस्थित सैनिक मञ्चमा बढाई कार्यक्रम सुरु भएको थियो । दुई खण्डमा विभाजन गरिएको कार्यक्रमको पहिलो खण्डमा नयाँ सबुज गण र रिपुमर्दन गणलाई निशान प्रदान गरिएको थियो । त्यसपछि विभिन्न गणहरुले कवाज प्रस्तुत गरेका थिए ।
तस्वीर: सविन/काठमाडौं
थप तस्वीरहरू ...
बडादसैंअन्तर्गत आज महाअष्टमी पर्व
बडादसैँको आठौँ दिन आज देशभर दुर्गाभवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ ।  यस उपलक्ष्यमा आज दसैँघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गरिन्छ ।
ग्यासको विक्री आयल निगम आफैले गर्ने
नेपाल आयल निगमले ग्यास नपाएका उपभोक्ताका लागि मंगलबारबाट आफैले उपलव्ध गराउने भएको छ। आपुर्ति मन्त्रालयको निर्देशनअनुसार निगमले आफ्नो केन्द्रीय कार्यालय बबरमहलबाट सर्वसाधारणका लागि ग्यास विक्री गर्न लागेको हो ।
फूलपातीका अवसरमा सैनिक मञ्चमा हर्षबढाई
विगतका वर्षहरुमा झै सोमबार पनि नेपाली सेनाले सैनिक मञ्च टुंडिखेलमा फूलपातीका अवसरमा हर्ष बढाई गरेको छ। नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा ३.३० बजे औपचारिक रुपमा काठमाडौंको टुंडिखेलस्थित सैनिक मञ्चमा बढाई कार्यक्रम सुरु भएको थियो।
  अघिल्ला तस्वीरहरु
Today's Videos News

Happy bijaya dashami,2065
add1
0
add1
0
लेख / रचना
कतै यो साँस्कृतिक क्रान्तिको अभ्यास त होइन ?
शेखर ढुङ्गेल
वर्तमान समाज र युवाको भूमिका
स्वयम्बर सिंह लामा
सद्भावना भ्रमणका सकारात्मक उपलब्धि
एकराज पाठक
0
कुरो र कुलो
हेलचेक्र्याईको पृष्ठभूमिमा हाम्रो अस्तित्व
...यस्तै हो भने नेपाललाई गणतन्त्र पनि अफापशिद्ध हुने मात्र होइन, विश्वमानचित्रमा नेपालको अस्तित्वमाथि नै प्रश्न उठ्ने खतरा छ । ...
राज महर्षि
0
जनमत
0
Check Your Email
0
प्रवासी नेपाली
एनआरएन केन्द्र
एनआरएन जापान
एनआरएन यूके
एनआरएन बेल्जियम
एनआरएन अस्ट्रेलिया
एनआरएन हङकङ
एनआरएन नेदरल्याण्ड
एनआरएन जर्मनी
राजनीतिक दल
नेपाली काँग्रेस
नेकपा एमाले
नेकपा माओबादी
राष्ट्रिय प्रजातन्त्र पार्टी
मनोरञ्जन
साइबर संसार डट कम
खत्तम डट्कम
शुभ दिन तथा राशिफल
फुर्सद डटकम
डामाडोल डट कम
तपाई कहिले मर्नु हुन्छ?
के छ यार?
सिन्धुली डट कम
पत्रकारिता
नेपाल पत्रकार महासंघ
बातावरण पत्रकार समाज
आदिबासी पत्रकार
आईएफजे
National Union of Journalist

0

मुख्य समाचारहरु News in English
0 0
घरघरमा फूलपाती भित्राइयो
नवरात्रीको सातौं दिन सोमबार धार्मिक परम्पराअनुसार फूलपाती भित्राइएको छ। उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, जयन्ती, धानका बाला, अशोकका पात, अदुवाको बोट र फलफूल आदि नयाँ पालुवालाई सोमबार शुभसाइतको प्रतिक मानी दुर्गा भवानीको प्रतिमा राखिएको दसैंघरमा विधिपूर्वक भित्राउने गरिन्छ ।
राजधानीमा शेरावाली माँ शोभायात्रा
बडादसैंको अवसर पारी जय माँ शेरावाली संघले सोमबार राजधानीमा शोभायात्रा निकालेको छ। भद्रकालीदेखि सुरु भएको शोभायात्राले सहरका विभिन्न भाग परिक्रममा गरेको थियो ।
मंगलबार प्रचण्डले केन्द्रीय सदस्यहरुको जवाफ दिने
नेकपा माओवादीका केन्द्रीय सदस्यहरुले पार्टीभित्रको निर्णय प्रक्रियालाई सहभागीमूलक बनाउन नसकेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका छन् । गत शुक्रबार राजधानीमा सुरु माओवादीको केन्द्रीय समिति बैठकमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि धारणा राख्दै अधिकांश केन्द्रीय सदस्यहरुले सो कुरा बताएका हुन् ।
तलेजु र पलाञ्चोकमा भक्तजनहरूको भीड
लिच्छवी राजा मानदेवका पालामा निर्माण गरिएको पलाञ्चोक भगवतीको दर्शन गर्न आउने भक्तजनहरूको यहाँ भीड लागेको छ । पलाञ्चोक भगवतीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुन्छ भन्ने जनश्रुतिका आधारमा भाकल पूजा गर्ने भक्तजनहरूको नवरात्रिभर यहाँ भीड लाग्ने गरेको छ ।
दसैँलगत्तै सशस्त्र समूहसँग वार्ता: शिक्षामन्त्री
शिक्षामन्त्री रेणु यादवले दसैँलगत्तै सशस्त्र सङ्गठनहरूसँग वार्ता सुरु गरिने बताउनुभएको छ । दसैँको शुभकामना आदान-प्रदान गर्न सोमबार आयोजित पत्रकार भेटघाटमा सरकारी वार्ता टोलीमा सदस्यसमेत रहनुभएकी मन्त्री यादवले वार्ताको माध्यमबाट देशमा शान्ति स्थापना गर्न सरकार प्रयासरत रहेको बताउनुभयो ।
बलि दिएका राँगा खान दबाब दिनेलाई कारबाही गरिने
नवरात्रमा बलि चढाएका राँगा दलित समुदायलाई खान दबाब दिनेमाथि कारबाही गरिने स्थानीय प्रशासनले जनाएको छ । बलि चढाएका राँगाको आफै व्यवस्थापन गर्नसमेत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।
रचनात्मक कार्य गरी दसैँ मनाउन आग्रह
पोखराका युवाहरूले विजया दशमी- २०६५ ले मुलुकको हितमा संविधान लेख्न सभासद्हरूलाई सद्बुद्धि प्रदान गरोस् भन्ने कामना गरेका छन् ।परिवर्तनको लागि युवा नेपालले आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै युवाहरूले उक्त कामना गरेका हुन् ।
गुल्मी सम्पर्क समिति दक्षिण कोरियाद्वारा विरामीलाई सहयोग
गुल्मी जिल्ला पिपल धारा गाविस- ९ घर भएका वर्ष ११ का पर्वत जिसीको घास काट्न जाने क्रममा भिरबाट लडेर घाइते भई वीर अस्पतालमा उपचारका लागि ल्याइएको र उपचार गर्न आर्थिक समस्या भएको जानकारी पाएपछि गुल्मी सम्पर्क समिति दक्षिण् कोरियाले आर्थिक सहयोग गरेको छ।
राजनीतिक अपराधिले सरकार ढाल्ने हल्ला चलाएका छन्: उपप्रधानमन्त्री गौतम
उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले राजनीतिक अपराधिहरुले सरकार ढाल्ने हल्ला चलाएको बताएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारको विकल्प नभएकाले कसैले गिराउन नसक्ने दाबी गरे ।
तराईका चौध सशस्त्र समूह वार्तामा बस्न तयारः सन्देश
तराईमा सशस्त्र संघर्ष गरिरहेका विभिन्न समूह सरकारसँग वार्ता गर्न तयार भएका छन् ।  तराईमा सशस्त्र आन्दोलन गरिरहेका विभिन्न १४ वटा समूहका संयोजक सन्देशले सरकारसँग वार्ता गर्न आफू तयार रहेको बताएका हुन् ।
मोरङमा बम विष्फोट तीन बालबालिका गम्भीर घाइते
मोरङको विराटनगर-२१ को रानी क्षेत्रमा सोमबार बिहान बम विष्फोट हुँदा तीन जना घाइते भएका छन् । बिहान दश बजेतिर फोहोर फालेको स्थानमा विष्फोट भएको प्रहरीले जनाएको छ।
दुई जनाको मृत्युपछि सडक अवरुद्ध, दसैं हिडेकाहरु अलपत्र
गएरातिदेखि अवरुद्ध नेपालगंज-कोहलपुर सडकखण्ड सुचारु नहुँदा  हजारौ यात्रुहरुबीच बाटोमा अलपत्र परेका छन । विशेषगरी भारतबाट नेपाल फर्कदै गरेका प्रवासी नेपालीहरु ठुलो संख्यामा नेपालगंज तथा आसपासमा अलपत्र छन ।
कांग्रेसलाई संगठित गरेर नेतृत्व हस्तान्तरण गर्छुः कोइराला
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेसलाई नयाँ जोशका साथ संगठित गरेर मात्रै नेतृत्व हस्तान्तरण गर्ने बताउनुभएको छ।
NRN President Dr. Upendra Mahato announces construction of charity hospital in Siraha district
On the eve of NRN Day 2008, the President of Non-Resident Nepali Association Dr. Upendra Mahato has announced construction of a charity hospital in memory of his mother Late Phul Kumari Mahato at his birth place in Karjanha VDC of Siraha district.
CONFLICT KILLED 1,855 IN WESTERN REGION: INSEC
Lekhnath, Sep 29: Since the armed struggle begun and until the signing of Comprehensive Peace Agreement, 1,855 people died in the western development region.
POTATO FARMING MAKES SINDHU FARMERS MILLIONAIRES
Chautara, Sep 29: Gone are the days for farmers in Jethal VDC of Sindhupalchowk district who could hardly run their livelihood for three months through the traditional farming. They have become millionaires now, thanks to the potato farming.
CERTAIN PROCESS RECIPE FOR ARMY INTEGRATION: KHANAL
Madhyapur, Thimi, Sep 29: General Secretary of the CPN-UML said today the People’s Liberation Army (PLA) personnel, affiliated to the CPN-Maoist, would be integrated into the national army after following a certain process.
Nepal's armed groups begin unity talks in Bihar: report
 Fourteen armed underground organisations from Nepal, including factions of former Maoists, have begun secret talks in the Indian state of Bihar close to the border to explore the possibility of a united armed revolt, a media report said.
NEPAL'S PEACE PROCESS IS UNIQUE AND CAN SERVE AS MODEL-PM PRACHANDA
Kathmandu, Sept. 26: Prime Minister Pushpa Kamal Dahal Prachanda has said Nepal’s peace process is unique in its characteristics and is based on multiparty democracy, inclusiveness, accommodation, dialogue, and the recognition of the people as the ultimate arbiter and it is the outcome of Nepali people's creative disposition towards peace and they feel that it can also serve as a reference model for peace elsewhere.
ANFA Calls Raju Shakya As Assistant Coach
The All Nepal Football Association (ANFA) has called U-19 head and Nepal Army Coach Raju Shakya as the assistant coach of the national football team for the up-coming Merdeka Cup to be held in Malaysia from October 15-25.
US positive on call to review terror tag: Prachanda
Prime Minister Pushpa Kamal Dahal `Prachanda' has made it clear to the international community that his government has focused on three points- taking peace process to a logical conclusion, writing a new constitution and attaining economic prosperity.
PM Prachanda says Nepal Deserves Peace, Democracy
Kathmandu, Sept 25: Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ said his three main objectives were to write an inclusive and democratic constitution, bring social transformation and to lead the peace process to the logical end.  PM Prachanda who is in a visit to the US, expressed such views while addressing an interaction on ‘The New Nepal: Challenges for Ensuring Peace and Democracy’ organized by the Asia Society in the US yesterday.
Nepal to Participate in Democracy Video Challenge
Kathmandu, Sept 25. On September 15, 2008, the United Nations’ first International Day of Democracy, the US Department of State and private sector partners launched a worldwide video competition aimed at enhancing the global dialogue on democracy. Richard Engel, US network NBC's chief foreign correspondent, presided over the event. US State Department Under Secretary for Public Diplomacy and Public Affairs James K Glassman and Dean Mary Schmidt Campbell of New York University's Tisch School of the Arts delivered remarks to more than one hundred representatives from foreign and US media, civil society, the private sector, partner organizations and UN Missions.
प्रवास विशेष
एनआरएन अध्यक्ष डा उपेन्द्र महतोद्वारा अस्पताल निर्माणको घोषणा
एनआरएन दिवस २००८ को पूर्वसंध्यामा गैरआवासीय नेपाली संघका अध्यक्ष डा उपेन्द्र महतोले आफ्नो जन्मस्थल सिरहा जिल्लाको करजन्हा गा वि स मा आफ्नी स्वर्गीय आमाको स्मृतिमा आधुनिक प्रविधियुक्त \'स्वर्गीय फूलकुमारी महतो परोपकार अस्पताल\' को निर्माण गर्ने घोषणा गर्नु भएकोछ।
एनआरएन रुस सेभास्तोपोल-चेर्किजोभ एकाईको कार्यक्रम सम्पन्न

मस्कोमा अवस्थित सेभास्तोपोल होटलको रेष्टुराँअन्तर्गत एक कक्षमा गैरआवासीय नेपाली संघ रुस राष्ट्रिय समन्वय परिषद्को सेभास्तोपोल-चेर्किजोभ एकाईको तत्वावधानमा एक छलफल कार्यक्रम सम्पन्न भएको छ।

प्रवासीको घाउमा सरकारी नुनचुक
विदेश जाँदा नेपालीले आफ्ना आमाबाबु, छोराछोरी, श्रीमान्-श्रीमती सबैको न्यानो मायाबाट विमुख हुनुपर्छ । कति अवस्थामा त राष्ट्रियताप्रति योगदान दिनसक्ने सम्भावनाबाट पनि वञ्चित हुनुपर्छ । यति ठूलो व्यथा सहेर कोही किन बाहिर गैरहेको छ र बाहिर पुगेपछि किन फर्किन चाहिरहेको छैन, के यो सामान्य विषय हो ? मुलुक बनाउनसक्ने दक्ष प्रतिभाहरु पलायन छन्, के  यो राज्यले बेवास्ता गर्ने विषय हो ? उनीहरुलाई फर्काउने वा बाहिरैबाट नेपाललाई सेवा गर्ने अवसरको सिर्जना गर्दा के उनीहरुको मात्र हित हुने हो र ?
प्रवासमा नेपाली कला, संस्कृति प्रवर्द्धनमा दत्तचित्त एउटा लाहुरे
फरक धार, गाह्रो विधा अनि चुनौतिपूर्ण विषय अँगालेर चर्चा, लोकप्रियता र सफलता हासिल गर्दै अघि बढिरहेका परिश्रमी युवा निर्देशक मिलन चाम्सको सन्दर्भ थोरै कोट्याउने प्रयास गरिरहेको छु। ब्रिटिश सेनाका जागिरे अनि आफ्नो जागिरबाट उब्रेको थोरै समयलाई सदुपयोग गर्दै सिर्जना गर्छन्, कथा लेख्छन्, कन्सेप्ट तयार बनाउछन् र सुटिङका निम्ति लोकेसन र कलाकारको खोजी गर्छन् । अरु लाहुरे साथीहरुभन्दा विलकुल फरक जीवन बाँचिरहेका थोरै लाहुरेहरुबीचमा सफल युवा सर्जक हुन् उनी ।
प्रवासी नेपाली, अनलाइन पत्रकारिता र महिला सहभागिता
सञ्चार आजको युगमा सबैभन्दा महत्वपूर्ण हुन पुगेको छ । विदेशमा बसेका नेपालीहरु अहिले चिठी पत्रको आदानप्रदान गर्दैनन् इन्टरनेटबाट फोन गरी प्रत्यक्ष देखादेख गर्दछन् । नेपालका ग्रामीण क्षेत्रमा पनि अहिले इन्टरनेटले जालो फिजाएको छ । खाडी मुलुकबाट एउटा चिठी नेपालको दुर्गम गाउँमा पुग्न महिनौ दिन लाग्छ तर त्यहि चिठी पठाउने रकमले ईमेल गरी तुरुन्तको तुरुन्तै खबर आदान प्रदान गर्न सक्षम भएका छौ ।
Free Nepal Directory
FN Directory - it's free "Catalogue Zone" to add your sites in URL exchange basis to promote your business in our global network (terms & conditions)
News e-Business Download Chat Photos
Sports Music Arts Literature Science
Health Computers Tourism Lifestyles Organization
साहित्य / सिर्जना
गजल  (गजल)     – रेनुका भट्ट
हत्याराहरूको विरुद्धमा  (कविता)     – सुको साइबर
ढोँगी  (कविता)     – रोशन भट्टराई
तिम्रो-मेरो मन  (कविता)     – त्रिलोचन विहीन
गजल  (गजल)     – दिनमान गुर्मछान दिगु
» सम्भावनाभित्रका गणितहरू  (कविता)     – भुवनहरि सिग्देल
» शुभकामना  (कविता)     – नारायण निरासी
» देवीदत्तको चिन्ता  (कथा)     – मातृका पोखरेल
» नयाँ नेपाल कहा छ ?  (कविता)     – आचार्य कुशल कुमार निरौला
» स्वीकार मेरो मायालाई...  (कविता)     – कृति सुमन
वक्र दृष्टि
खै त जनताको मनसम्म पुगेको गणतन्त्र ?