Friday 04,July, 2008

 
  स्वच्छ सफा र हराभरा राजधानी हाम्रो चाहनाःराजधानीमा फोहोर व्यापक रुपमा बढ्दै गएपछि स्कुले बालबालिकाहरु यसरी टोल सफा राखौ भन्दै घुम्न थालेका छन् । आज बिहान जडिबुटीस्थित नरेफाँटका स्कुले बालबालिकाले पनि सडक किनारा र गल्ली सफा गर्दै हिडे । तस्वीरः चिल्लोपात
ताजा समाचार

   द्वन्द्वबाट नेपालका २७ प्रतिशत बालबालिका शिक्षाबाट बञ्चित

   तिलकानेको टिको (कथा)

कार्तिकेय बालप्रतिभा पुरस्कार अन्जना राजवंशीलाई प्रदान गरिने
काठमाडौ ४ असोज २०६३ । बालसाहित्यकार कार्तिकेय घिमिरेको विभिन्न पत्रपत्रिकामा वर्षभरि प्रकाशित लेखरचनाको पारिश्रमिक जम्मा गरी वर्षेनी एक जना विलक्षण बालप्रतिभालाई विगत पाँच बर्षदेखि प्रदान गरिदै आएको कार्तिकेय बालप्रतिभा पुरस्कार २०६३ बाट प्रवेशिका परीक्षा २०६२ मा उत्कृष्ट हुने छात्रा अन्जना राजवंशीलाई प्रदान गरिने भएको छ ।

प्राथमिक तहसम्म अनिवार्य र निःशुल्क शिक्षामा जोड
काठमाडौ २९ भदौ २०६३ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले देशभरिका सम्पूर्ण बालबालिकाको सुख, सुस्वास्थ्य एवं प्रगतिको कामना गर्दै देशको परिवर्तन र विकासमा बालबालिकालाई कसरी सक्षम र योग्य बनाउन सकिन्छ भन्ने तर्फ सोच्न सजग रहनु पर्ने बताउनुभएको छ।

कलिला मस्तिष्कमा युद्धको घाउ (रिपोर्ट)
दाङ/ उमेरले ११ वषर्ीय हिमकुमार चौधरी बालापनमै छन् । हातखुट्टा पनि राम्रोसँग दहि्रएका छैनन् । तर, एकाबिहानै काँधमा फरुवा बोकेर सकी-नसकी काममा जानुपर्छ उनलाई । नगई सुख छैन, काम नगरे एक्ली आमा र दुईवटा नाबालक भाइलाई कसरी पाल्ने ? यही चिन्ताले उनले ४ कक्षा पढ्दापढ्दै पढाइ पनि छाडेका छन्, मजदुरी गरेर आमा र भाइलाई पाल्नु उनको नियति बनेको छ ।

बालदिवस यस्तो पो हुनुपर्छ -कथा)
"आहा ! आज बालदिवस हैं !" श्यामले दङ्ग पर्दै भित्तामा टाङ्िगएको घडी हेर्‍यो । "अहो, सात बजिसकेछ, आज त छिट्टै भृकुटीमण्डपमा जानुपर्छ । त्यहाँबाट र्‍यालि शुरु हुन्छ ।" मनमा यिनै कुरा सोच्दै ऊ जुरुक्क उठ्यो ।

सशस्त्र संघर्षमा बालबालिकाहरु
हरेक वर्ष २ लाख बालबालिकाहरु सशस्त्र संघर्षद्वारा सृजित हिंसाको कारण मारिइएका हुन्छन् । हरेक वर्ष ८ देखि १० हजार बालबालिकाहरु बारुदे सुरुंगको प्रयोग, ओसार-पसार र भण्डार गर्ने क्रममा मारिइएका हुन्छन् ।

Sports news

Article Short DescriptionArticle Short DescriptionArticle Short DescriptionArticle Short Description
[..more..]

Interview News

I found magic when I was searching for God. As a young boy, I thought that magicians are people empowered by Gods to do miracles. I wanted to be the same. When I was sixteen, went to Mumbai and leant magic. Back home, I performed them in different places like Bhairahawa, BIratnagar, Butwal, Kathmandu and Hetauda. I have also performed in some embassies and almost all the big hotels in Kathmandu. People watch my performance with awe.
[..more..]

 

  Nepalnews
Freenepal.com
Nepaljapan.com
Ekantipur.com
Nepalilokbaja.org
Ramechhap.com
Newsyatra.com
 
Important Link
Google.com
Tuexam.edu.np
HSEB.edu.np
Ntc.net.np
Tanneri.com
Cybernepal.com.np
Freenepal.com
 
Untitled Document
Horoscope :: Today
मेष कार्य सिद्धि सिंह धन लाभ धनु चिन्ता बढ्ने
वृष भाग्य वृद्धि कन्या कार्य नाश मकर मान बढ्ने
मिथुन आलस्यता तुला भय रोग कुम्भ कडा परिश्रम
कर्कट प्रीयजन भेट वृश्श्चिक स्फुर्ति बढ्ने मीन यात्रामा लाभ
Weather :: July - 04, 2008
Kathmandu
Today
Tomorrow
Nepal
Today
Tomorrow
More in details...
Forex :: July - 04, 2008
Currency Buying Selling
(in nepalese rupees)
More in details...
दिएर बिर्स तर लिएर कहिले नबिर्सः सेनेका
FN News has been visited times.
© freenepal.com 2004 ®