Untitled Document
Home
Friday 04,July, 2008
समय
घटनाक्रम
Pages:
1
राष्ट्रिय- अन्तराष्ट्रिय छलफलका बुंदा र धारणाहरु
एनआरएनसम्बन्धी विधेयक सरकारले चाँडै नै प्रतिनिधिसभामा प्रस्तुत गर्ने निर्णय गरेको छ। विगतमा अध्यादेशमार्फत आएको उक्त व्यवस्थामा के कस्ता सुधार गर्नु जरुरी रहेको तपाईलाई लागेको छ ? विद्यायिकाले कानुनको रुपमा दिन लागेको उक्त कानुनमा एनआरएनलाई कसरी समेट्न सकिन्छ ? यहाँ तपाईहरुले बुँदागत रुपमा लेख्न सक्नु हुनेछ ।
© freenepal.com 2004 ®