:: Free Nepal :: Swatantra Nepal - Global Network of Daily Nepali News, Literature, Art and Culture Register | Sign In
FreeNepal.com
Nepale NRN promoted bank
शुक्रबार, असार २० गते २०६५ (आषाढ शुक्लपक्ष प्रतिपदा), ४ जुलाई २००८
0
दलबीचको सहमति पारित, राष्ट्रपति भवन शितल निवास
मन्त्रिपरिषदको शुक्रबार साँझ बसेको बैठकले मधेशवादी दलको माग सम्बोधन गर्न तयार पारिएको अन्तरिम संविधान संशोधन पुरक विधेयकको मस्यौदा पारित गरेको छ। त्यस्तै बैठकले २६ जना सभासदसमेत मनोनित गरेको छ। बैठकले राष्ट्रपति भवन शितल निवासलाई बनाउने र सो स्थानमा रहेको परराष्ट्र मन्त्रालय नारायणहिटी संग्रहालयभित्र सार्ने निर्णयसमेत गरेको बताइएको छ।
तस्वीरमा आजको समाचार
एजेन्सीहरुले ठगेः सरकारी मुखपत्र गोरखापत्र दैनिकमा विभिन्न एजेन्सीले विज्ञापन प्रकाशन गरेबापत १ करोड ७१ लाख बढीको रकम नतिरेर कारोबार बन्द गरेको जनाएको छ। त्यस्तै कारोबार भइरहेका एजेन्सीहरुसँग समेत ४५ लाख बढी असुल गर्न बाँकी रहेको संस्थानले जनाएको छ। संस्थानसँग कारोबार गर्दै आएका एभरग्रीन एडभरटाइजिङ मिडियाका संचालक दिनेश लम्सालले संस्थानलाई रकम नभएको चेक दिएपछि सुरु भएको विवाद विज्ञापन एजेन्सी आन र गोरखपत्र संस्थानबीच गालीगलौजसम्म पुग्न संस्थानले बिहीबार एक पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । आनलाई गोरखापत्रलाई विज्ञापन नदिने भन्दै वक्तव्य जारी गरेपछि संस्थानले दिनेश लम्सालमाथि गरेको कारबाही विज्ञापन एजेन्सीमाथिको नभई ठगी गर्ने प्रवृत्तिविरुद्ध मात्र भएको जनाएको छ। पत्रकार सम्मेलनमा आफ्नो कुरा राख्नु हुँदै संस्थानका कामु महाप्रबन्धक भरतकुमार प्रसाई  र अन्य सहभागीहरु ।
तस्वीर: सविन/काठमाडौ
थप तस्वीरहरू ...
नेपाल पनि मानवअधिकार रक्षकविरोधी मुलुकः प्रतिवेदन
मानवअधिकार रक्षकहरूको स्वेच्छाचारी गिरफ्तारी र नियन्त्रण गर्ने देशहरूको सूचीमा नेपाल पनि परेको छ । अन्तरराष्ट्रिय मानवअधिकार महासङ्घ (एफएमडिएच) र यातनाविरुद्ध विश्व संस्था (ओएमसिटी)ले संयुक्तरूपमा तयार गरेको 'मानवअधिकार रक्षकसम्बन्धी अनुगमन, २००७' प्रतिवेदनमा राज्य र गैर राज्यपक्षबाट मानवअधिकार रक्षक नियन्त्रण गर्ने देशहरूको सूचीमा नेपाल पनि रहेको उल्लेख गरिएको छ ।
पूर्व प्रधानमन्त्री भट्टराई सरकारी आश्रममा
नेपाली काङ्ग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारी आश्रममा सर्नुभएको छ ।  सरकारले ललितपुरको बडिखेलमा निर्माण गरिदिएको सो आश्रममा पूर्व प्रधानमन्त्री भट्टराई शुक्रबार बिहानबाट सर्नुभएको हो ।
मालपोत कार्यालयमा बम विस्फोट
इनरुवास्थित जिल्ला मालपोत कार्यालय, सुनसरीमा शुक्रबार  दिउँसो एक शक्तिशाली प्रेसरकुकर बम विस्फोट भएको छ । सो कार्यालयको शौचालयमा भएको विस्फोटबाट शौचालय पूरै क्षतिग्रस्त भएको छ भने कार्यालयको झ्यालका सिसा फुटेका र केही ढोकासमेत भत्किएका छन् ।
  अघिल्ला तस्वीरहरु
Today's Videos News

Happy New Year 2065
add1
0
add1
0
लेख / रचना
जनताको चाहना बिहारी गणतन्त्र होइन, जनमुखी गणतन्त्र
दामोदरप्रसाद आचार्य
राष्ट्रपति पदको उपहास
महेश्वर श्रेष्ठ
अबको माओवादी यात्रा
काशीराम डाँगी
0
कुरो र कुलो
व्यक्ति, सिद्धान्त, चुनाव र अन्तिम असरहरु
...बाघ होइन...म भालु होइन- किन डराउनु हुन्छ तपाईहरु ? ...
राज महर्षि
0
जनमत
0
Check Your Email
0
प्रवासी नेपाली
एनआरएन केन्द्र
एनआरएन जापान
एनआरएन यूके
एनआरएन बेल्जियम
एनआरएन अस्ट्रेलिया
एनआरएन हङकङ
एनआरएन नेदरल्याण्ड
एनआरएन जर्मनी
एनआरएन म्याराथन
राजनीतिक दल
नेपाली काँग्रेस
नेकपा एमाले
नेकपा माओबादी
राष्ट्रिय प्रजातन्त्र पार्टी
मनोरञ्जन
साइबर संसार डट कम
खत्तम डट्कम
डेटिङ साईटहरु
परिचय डटकम
शुभ दिन तथा राशिफल
फुर्सद डटकम
डामाडोल डट कम
When do you die ?
k6yar.com
सिन्धुली डट कम
पत्रकारिता
नेपाल पत्रकार महासंघ
बातावरण पत्रकार समाज
आदिबासी पत्रकार
आईएफजे
National Union of Journalist

0

मुख्य समाचारहरु News in English
0 0
एक मधेश एक प्रदेश अस्वीकार्यः आठ विद्यार्थी संगठन
आठ विद्यार्थी संगठनले एक मधेश एक प्रदेश कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् । राजधानीको बागबजारस्थित अखिल क्रान्तिकारीको कार्यालयमा शुक्रबार बसेको विद्यार्थी संगठनहरुको बैठकले एक मधेश एक प्रदेश स्वयम् मधेशी जनताको हितविपरीत हुने निष्कर्ष निकालेको छ ।
राष्ट्रपति कांग्रेसले पाउनुपर्छ देउवा
नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले मधेशवादी दलसँग सरकारले गरेको सहमतिको पूर्ण पालनामा जोड दिनुभएको छ ।
तीन दलको असहमतिका बावजुद संविधान संशोधन पुरक विधेयक स्वीकृत
सात दलीय गठबन्धनका साना तीन दलको असहमतिका बावजुद सरकारले अन्तरिम संविधान पुरक विधेयक संविधानसभाको बैठकमा लैजाने भएको छ। मधेशका मुद्दा सम्बोधन गर्ने पुरक विधेयकको मस्यौदामा जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र नेकपा मालेले असहमति जनाए पनि शुक्रबार अपरान्ह बसेको सात दलको बैठकले साझा एजेण्डा समावेश गरी विधेयक लैजाने निर्णय गरेको हो ।
पुरक विधेयक प्रस्तुत गर्नेबारेमा प्रमुख तीन दलबीच सहमति
अन्तरिम संविधान संशोधनको पुरक विधेयकको मस्यौदामा मुख्य तीन दलबीच शुक्रबार सहमति जुटेको छ। सिंहदरबारस्थित शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा बसेको माओवादी, कांग्रेस र एमालेको बैठकमा मधेशका मुद्दा सम्बोधन गर्ने पुरक विधेयकको मस्यौदामा सहमति भएको हो।
नेपाली जनसम्पर्क समिति बेल्जियमको दोस्रो महाधिवेशन जुलाई २८ मा हुने
नेपाली जनसम्पर्क समिति बेल्जियमको यही जुन ३० मा बसेको पूर्ण बैठकले समितिको द्वितीय महाधिवेशन आगामी जुलाई २८ तारिख सोमबारका दिन बेल्जियमको लुभेन सहरमा आयोजना गर्ने निर्णय गरेको छ।
आठौ दिन पनि संविधानसभा बैठक स्थगित
व्यवस्थापिका संसदको हैसियतमा बस्ने संविधानसभाको बैठक शुक्रबार आठौं दिन पनि अवरुद्ध भएको छ। राजधानीको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान ११.३० बजे सुरु भएको बैठक ५ मिनेट पनि नबसी स्थगित भएको हो ।
दलहरुले राजनीतिक नैतिकता गुमाएकाले समस्याः प्रम कोइराला
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दलहरुले राजनीतिक नैतिकता गुमाएकाले अहिलेको राजनीतिक संकट आएको टिप्पणी गर्नुभएको छ । पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता लिन माग राख्दै शुक्रबार बिहान ज्ञापनपत्र बुझाउन बालुवाटार गएका साना चार दलका प्रतिनिधिहरुसँग उहाँले सो कुरा बताउनुभएको हो ।
एक मधेश एक प्रदेशविरुद्धको बन्दबाट तराईको जनजीवन प्रभावित
एक मधेश एक प्रदेशविरुद्ध विभिन्न तीन दलले आव्हान गरेको तराई बन्दका कारण शुक्रबार बिहानैदेखि त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ। बन्दका कारण बिहानैबाट पूर्व पश्चिम राजमार्ग तथा भित्री सडकमा लामो तथा छोटो दूरीका कुनै पनि सवारी साधन चलेका छैनन् ।
फरक फरक सवारी दुर्घटनामा दुई जनाको मृत्यु
राजधानीको थापाथलीमा शुक्रबार बिहान ५.३० बजेतिर मोटरसाइकल र पिकअप भ्यान अपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ। थापाथलीबाट माइतीघरतर्फ जाँदै गरेको बा २५ प ५५७८ नम्बरको मोटरसाइकल र विपरीत दिशामा रहेको बा६च २९५५ नम्बरको पिकअप भ्यान अपसमा ठोक्किएको हो ।
विमानस्थल हो कि तरकारी बारी ?
आफ्ना पूर्णकालीन कार्यकर्तालाई पाल्न नेकपा (माओवादी)ले पोखरा विमानस्थललाई तरकारी खेतीको रूपमा प्रयोग गरेको पाइएको छ । विमानस्थलको खाली जग्गामा हाल विभिन्न विमानको सट्टा मकै, घिरौला, काँक्रा फलेको देखिन्छ ।
स्थगित हुने क्रम जारी रहे पनि संविधानसभा बैठक बस्दै
व्यवस्थापिका संसदको हैसियतमा संविधानसभाको बैठक आज पनि बस्ने कार्यक्रम रहेको छ। मधेशी सभासदहरुको अवरोधका कारण दैनिक अवरुद्ध हुँदै आएको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।
प्रम कोइरालाले साना चार दलसँग भेट गर्दै
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संविधानसभाका साना चार दलका प्रतिनिधिहरुसँग आज भेटवार्ता गर्नु हुने भएको छ।
तीन दलीय शिर्ष नेताहरुको बैठक बस्दै
मधेशवादी दलका माग समेटी अन्तरिम संविधान संशोधन पुरक विधेयकको मस्यौदाको अन्तरवस्तुमा सहमति खोज्न प्रमुख तीन दल नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेबीचको बैठक आज पनि बस्ने भएको छ।
More Malaysians visit Nepal
MORE Malaysians are expected to visit Nepal this year, as the figure shows an increase of 44% compared to the same period last year.
Nepal's ex-crown prince leaves for Singapore
Nepal's ex-crown prince Paras flew out of Kathmandu to Singapore on Tuesday amid speculation he planned to quit the nation for good following the abolition of the monarchy, an official said.
Mystery surrounds whereabouts of Nepal's ex-crown prince
Mystery was surrounding the whereabouts of Nepal's controversial former crown prince Paras on Tuesday after he flew out of Kathmandu amid speculation he was planning to leave the country for good.
Gyanendra heir plans to leave Nepal
Bitter at the way fate, his country and his father treated him, former crown prince Paras is planning to leave Nepal, a report said on Monday.
Gyanendra is gone but Nepal still pays for `kings`

 Even as the government in Nepal has moved fast to slash the various facilities enjoyed by deposed King Gyanendra, there are other 'rajas' and monarchs in the Himalayan nation who continue to enjoy allowances from the state coffer.

AMBASSADOR SOOD DISTRIBUTES CERTIFICATES

 Indian Ambassador to Nepal Rakesh Sood expressed his views that Nepal and India should forge ahead for the development of culture side by side the mutual cooperation and collaboration.

STREET DRAMA ON AIDS AND SEXUAL DISEASES

A street drama has been performed in various parts of city, making people aware on the HIV and other sexual diseases.

CA BUSINESS ADVISORY MEETING PASSES BILL
The meeting of the  Constituent Assembly Business Advisory Committee held today passed the Interim Constitution of Nepal (Fifth Amendment) Bill 2065 BS in a short time after discussing it as per the working procedures of passing the bill as per Article 85 of the Interim Constitution of Nepal- 2063 BS after it was registered at the CA Secretariat today.
COOPERATIVES SHOULD COME FORWARD TO OPERATE PETROL PUMPS
The Organized and Cooperatives Institutions would get a quick approval from the Ministry of Industry, Commerce and Supplies, if they are willing to run food depots, petrol pump and gas plants.
BABY COMES OUT UNHARMED AFTER 22 HOURS IN A RAVINE
 A two-and-a-half year old baby Aradhana Pradhan, who was stuck in the ravine of Seti River, which is 60 feet deep below the ground level, has been rescued alive after 22 hours challenging death in Naya Gaun of Pokhara Sub-Metropolis.
प्रवास विशेष
संयुक्त नेपाली मोर्चा, यूरोपको विगत वर्तमान र भावी चुनौतीहरु
संयुक्त नेपाली मोर्चा, यूरोप यूरोपका विभिन्न देशमा संगठित देशभक्त, बामपन्थि तथा प्रगतिशील नेपाली संगठनहरुको नेतृत्वदायी भुमिका निभाउने संगठन हो । यो संगठनको स्थापाना सन् २००३ मा भएको हो । आफ्नो स्थापानाकालदेखिनै संयुक्त नेपाली मोर्चा, यूरोप नेपाली जनताले चलाएको आन्दोलनमा नेपाली जनताको भावाना र चाहनासँगै एकाकार हुँदै आइरहेको छ ।
राष्ट्रिय संग्रहालयः इजिप्टदेखि नारायणहिटीसम्म
राष्ट्रिय संग्रहालय, इजिप्टमा जस्तो हाम्रो नेपालमा पूर्व राजाहरुको मृत शरीरलाई संरक्षण गरेर राखिएको नभए पनि के भो र, हामीसँग एक अन्तिम जिवित पूर्व राजा त छँदैछन् नि १ ज्ञानेन्द्र शाहको मृत शरीरलाई पनि संरक्षित गरेर नारायणहिटीको एउटा कोठामा राख्न सकियो भने यो एक पूर्ण संग्रहालय हुनेछ । विचार पुर्‍याउनुपर्ने कुरा त के छ भने नारायणहिटीका दरबार र बगैंचाहरु भोलि गएर युवायुवतीले समय बिताउने ठाउँमा परिणत नहोस् र भ्रष्टाचार र घुसखोरी गर्ने सरकारी कार्यालयहरु पनि नबनोस् ।
गणतन्त्र घोषणा तथा रुसमा नेपालविद्याको १३० वर्षको उपलक्ष्यमा मस्कोमा काव्यात्मक वैज्ञानिक सम्मेलन
मस्कोस्थित नेपाली राजदूतावासको तत्वावधानमा रुस विज्ञान प्रज्ञाप्रतिष्ठान अन्तर्गत प्राच्यविद्या संस्थानको समेत सहभागितामा राजदूतावासको सभाकक्षमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा तथा रुसमा नेपालविद्याको १३० वर्षको उपलक्ष्यमा यही २ जुन सोमबारका दिन एक काव्यात्मक वैज्ञानिक सम्मेलनको सम्पन्न भएको छ।
मस्कोमा नेपाली नारी निकुञ्जको पाँचौं वार्षिकोत्सव
रुसको राजधानी मस्कोमा नेपाली महिलाहरुको एक सक्रिय संस्थाको रुपमा गतः ५ वर्षदेखि कार्यरत नेपाली नारी निकुञ्जले आफ्नो अस्तित्वको छैटौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा १७ मे शनिबारका दिन महानगरीको एउटा रमणीय इलाकामा रहेको पार्कपैलेस भनिने आधुनिक भवनको एक कक्षमा भव्य समारोहको आयोजना गरेको थियो ।
अनेसासले आगामी दिनमा गर्नु पर्ने भावी कार्य योजनाहरु
नेपाली डायोस्पोराहरुमा भाषा साहित्यको माध्यमले सेवा गरिरहेको एक मात्र संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) हो । यस्तो महत्वपूर्ण जिम्मेवारी लिएर स्वस्फूर्त रुपमा आफ्ना कार्यक्रमहरु गर्न सफल संस्थाको कार्यका लागि अझ धेरै चुनौतिहरु छन् । यसले सम्पन्न गर्नु पर्ने थुप्रै कामहरु छन् । वर्तमान समय -परिस्थिति अनुरुप यसका कार्य क्षेत्र विस्तार गर्दै यसलाई फराकिलो बनाउँदै लैजानु पर्ने देखिएको छ ।
Free Nepal Directory
FN Directory - it's free "Catalogue Zone" to add your sites in URL exchange basis to promote your business in our global network (terms & conditions)
News e-Business Download Chat Photos
Sports Music Arts Literature Science
Health Computers Tourism Lifestyles Organization
साहित्य / सिर्जना
जनताको जात्रा गर्न पाइन्न- पाइन्न, पाइन्न !  (कथा)     – डा. कविताराम श्रेष्ठ
विदेशको पीडा  (कविता)     – निष्ठा तिवारी
भागवण्डा  (कविता)     – रमेश पल्लव
आँसु  (कविता)     – श्याम रिमाल
बुढो बैंश  (कविता)     – कृष्ण बजगाईं