|
|
|
|
|
|
|
|
|
आइटी तथा प्रकाशनसम्बन्धी सबै काम एकै
स्थानबाट |
|
तपाई कुनै स्मारिका, कथा, कविता, गीत, गजल
संग्रह, अन्य कुनै पुस्तक, मासिक, पाक्षिक वा वाषिर्क प्रकाशन,
पोस्टर प्रकाशनका साथै व्यवसायिक, संघ संस्था वा सूचनामूलक
होमपेज बनाउने तयारीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने हामी माथि
उल्लेखित सेवा एकै स्थानबाट उपलव्ध गराउन सुरु गरेका छन् ।
तपाईहरुको प्रकाशन, होमपेज डिजाइनिङ्ग, डोमेन रजिष्ट्रशन, वेभ
होस्टिङ्गलगायतको सेवाका लागि हामीलाई सम्झनुहोस् । |
|
प्री-प्रेस |
|
हामी कुनै पनि प्रकारको
प्रकाशनका लागि
सम्पादन
डिजाइनिङ
छपाई
एकै स्थानबाट उपलव्ध
गराउने छौ । |
|
सर्वसुलभ मूल्यमा |
|
वेभ होस्टिङ्ग
डोमेन रजिस्ट्रेशन
र, डिजाइनिङ्ग
तपाईको चाहनाअनुसार नै
उपलव्ध गराउनेछौ । |
|
हामीले अहिलेसम्म नेपालका साथै विश्वभरका आफ्नो
सेवा सफलतापूर्वक सम्पन्न गरेका छौ । यदि तपाई कुनै पनि प्रकाशन वा
साइट निर्माणको तयारीमा हुनुहुन्छ भने हामी उपयुक्त सहयोगी
हुनसक्दछौ । |
|
एफएन डेस्कटप एण्ड पब्लिकेशन |
|
Koteswor-36 Kathmandu, Nepal
Phone: 977-01-6214410
Fax: 977-01-6635969
Mobile: 9851019128
E-mail:
ramechhap2000@yahoo.com
fnnews@gmail.com, pw_aawaj@hotmail.com |
|
|
|
|
|
|
|
|